भाषा÷साहित्य÷संस्कृति
१. नेपाली साहित्य वर्तमान सन्दर्भ, गोरखापत्र २०३७ चैत १५
२. भानुभक्तीय नेपाली भाषाः एक विवेचना, गोप २०३८ असार ३१
३. केही फुटकर कविताभित्रका कवि शिरामणि, डककुरनाथ वशिष्ठ, गोप २०३८ पुस २५ ।
४. राष्ट्रभाषा बारे सोच्नु पर्ने कुरा, २०३८ फागुन ९ ।
५. सांस्कृतिक नीति तथा कार्यक्रम बारे केही कुरा, गोरखापत्र २०३९ वैशाख १९ ।
६. नेपाली संस्कृतिको संरक्षण रसम्बद्र्धन, गोप २०३९ जेठ १ ।
७. सामयिक चर्चा प्रतीक्षाको क्षण कति तीतो कति मीठो ?, गोप २०३९ जेठ १५ ।
८. सामयिक चर्चा ख्वै साहित्य बिक्दैन, गोप २०३९ जेठ २९ ।
९. लोकसंस्कृतिको संरक्षणमा केही प्रयाश, गोप २०३९ अशोज १६ ।
१०. छन्द के प्राचीनताको सूचक नै हो ?, गोप २०३९ मंसिर १९ ।
११. विराट कवि सम्मेलन ः चर्चापरिचर्चाका केही क्षण, गोप वशिष्ठ, २०३९ माघ १ ।
१२. कवि शिरोमणि लेखनाथ पौडेल, वशिष्ठ, २०३९ माघ १५ ।
१३. बेलाबखतका कुरा– लघुकथा वाचन कार्यक्रम, गोरखापत्र २०३९ चैत १९ ।
१४. बेलाबखतका कुरा– भाषा र संस्कृतिका कुरा, गोप २०३९ फागुन २८ ।
१५. बेलाबखतका कुरा– लोकसंगीतको चर्चा, गोप २०३९ चैत ५ ।
१६. साहित्य चर्चा– एउटा प्रश्नले बिझाएका कुरा, घटना साप्ताहिक, साहित्यिक पर्यवेक्षकका नाउँमा, २०४० जेठ १३ ।
१७. सांस्कृतिक संवाहक चलचित्रः स्थिति र आवश्यकता बेलाबखतका कुरा, गोप २०४० भदौ १८ ।
१८. बेलाबखतका कुरा– विदेशमा नेपाली संस्कृतिको चिनारी, गोरखापत्र २०४० भदौ २५ ।
१९. बेलाबखतका कुरा– साहित्यिकपत्रपत्रिका र पत्रकारिताः केही विचारणीय पक्ष, गोरखापत्र २०४० अशोज १
२०. बेलाबखतका कुरा– युनेस्को नेपाल राष्ट्रिय आयोग र प्रस्तावित सांस्कृतिक आयोजना, गोरखापत्र २०४० अशोज ८ ।
५. बेलाबखतका कुरा–संस्कृति र कलाको विकास, केही सन्दर्भ, गोरखापत्र २०४० अशोज १५ ।
५. बेलाबखतका कुरा–सांस्कृतिक कार्यक्रम र स्वसंस्कृतिको खाँचो, गोरखापत्र २०४० अशोज २२ ।
५. बेलाबखतका कुरा– साहित्यिक पुरस्कार केही चर्चा, गोरखापत्र २०४० कार्तिक ५ ।
५. बेलाबखतका कुरा–लोकगीतले लोकजीवनको अनभूति बोकेको हुनुपर्छ, गोरखापत्र २०४० कार्तिक १२ ।
५. बेलाबखतका कुरा– देवकोटा जयन्तीः कार्यक्रम र केही कुरा, गोरखापत्र २०४० कार्तिक २६ ।
५. बेलाबखतका कुरा– राष्ट्रभाषा संवृद्धि र बाहिरी मान्यता, गोरखापत्र २०४० मंसिर ३ ।
५. बेलाबखतका कुरा– साहित्यिक कार्यक्रम, बौद्धिक उदासीनता, गोरखापत्र २०४० मंसिर १० ।
५. बेलाबखतका कुरा– साहित्यिक वाङमयको वितरण, गोरखापत्र २०४० पुस २ ।
५. बेलाबखतका कुरा– ऐतिहासिक सामग्रीको संरक्षण र खोजी, गोरखापत्र २०४० पुस ९ ।
५. बेलाबखतका कुरा– लेखनाथ शतवार्षिकी, गोरखापत्र २०४० पुस १४ ।
५. बेलाबखतका कुरा– कला, साहित्य र संस्कृतिः केही कार्यक्रम, गोरखापत्र २०४० पुस २३ ।
५. बेलाबखतका कुरा– एउटा वित्तीय संस्थाको साहित्यिक कार्यक्रम, गोरखापत्र २०४० पुस २८ ।
५. बेलाबखतका कुरा– कविता यात्राः ेही यताउताको कुरा, गोरखापत्र २०४० फागुन १३ ।
५. बेलाबखतका कुरा– पुस्तक प्रदर्शनीः लेखक, पाठक र प्रकाशक, गोरखापत्र २०४० फागुन २७ ।
५. बेलाबखतका कुरा– सांस्कृतिक विकासमा बढ्दो अभिरुचि, गोरखापत्र २०४० फागुन १२ ।
५. बेलाबखतका कुरा– नेपाली चलचित्रः संख्या र गुण दुवै आवश्यक, गोरखापत्र २०४१ वैशाख ३० ।
६. बेलाबखतका कुरा–केही साहित्यिक कार्यक्रम र सरलता, गोरखापत्र २०४१ जेठ ६ ।
७. बेलाबखतका कुरा– फेरि पनि बालसाहित्यकै कुरा, गोरखापत्र २०४१ जेठ २० ।
८. साहित्य, केही प्रसंगः केही चर्चा, गोरखापत्र, २०४१ साउन २० ।
९. मदन पुरस्कारः उत्सुकताको अन्त्य, गोरखापत्र, २०४१ भदौ ३० ।
१०. भाषासाहित्य स्तम्भ, रुपरेखा, प्रतिलिपिअधिकार...,२०४१ असोज ७
११. भाषासाहित्य स्तम्भ, सोमनाथ स्मृति...., गोरखापत्र, २०४१ कार्तिक ४ ।
१२. भाषासाहित्य स्तम्भ, हेटौंडा कविगोष्ठी..., गोरखापत्र २०४१ म्ंसिर ८ ।
१३. भाषासाहित्य स्तम्भ, नेपालगंजको कविगोष्ठी...., गोरखापत्र, २०४१ म्ंसिर २३ ।
१४. भाषासाहित्य स्तम्भ, साहित्यपरिषद्....२०४१ पुस १ ।
१५. भाषासाहित्य स्तम्भ, क्षेत्रीय पुस्तकालय, संग्रहालय र साहित्यकार स्मारक, गोरखापत्र २०४१ फागुन १ ।
१६. नेपाली राष्ट्रिय पुनर्जागरणका उद्बोधक श्री ५ पृथ्वी, गोरखापत्र .....
१७. बेलाबखतका कुरा–बालसाहित्यका गतिविधिमा नयाँ आयाम,याजिव शर्मा,गोप २०४४ कार्तिक २२ ।
१८. बेलाबखतका कुरा– फालिएका नेपाली पुस्तक, याजिव शर्मा गोरखापत्र, २०४४ कार्तिक २८ ।
१९. राष्ट्रिय संस्कृतिको निर्माण, याजिव शर्मा, गोरखापत्र, २०४४ पुस २५ ।
यात्रा÷संस्मरण र प्रोफाइल
१. स्नेही दाजु भैरव अर्यालसँग विगतकाृ क दिन, गोरखापत्र, २०३३ कार्तिक २८ ।
२. सितारवादक गणेश भण्डारी, गोप २०३९ माघ २९ ।
३. एउटा अप्रिय सत्यः अब माड्साब रहनुभएन, गोरखापत्र २०४४ भदौ १३ ।
४. शान्तिगीत गाइरहेछ हिरोसिमा, २०४९ साउन १७ ।
५. धामीजीले आँखा भिजाइदिनुभयो, गोरखापत्र २०५४ असोज ११ गते ।
बालसाहित्य
१. अनौठो जीव डल्फिन, गोप २०३९ चैत १२ ।
२. उनी धेरै काम गर्न चाहन्थे, गोरखापत्र, २०४१ असार १७ ।
३. जति दुःख सहेर पनि छोरालाई त पढाउँछु, गोरखापत्र, २०४१ साउन १३ ।
४. छापाखाना र यसको आष्किार, गोरखापत्र, २०४१ साउन २० ।
५. शीत कसरी पर्छ?, आलोक शर्माको नाएएँमा, गोरखापत्र, २०४४ फागुन २२
६. परीकथा सम्राट एन्डर्सन, आलोक शर्माको नाउँमा प्रकाशित, गोरखापत्र २०४५ वैशाख ११ ।
७. नेपाली बालसाहित्य, स्थिति र आवश्यकता, गोप २०४७ भदौ ७
कला
१. बेलायतका पैसिद्ध दुई राजप्रासाद, गोप २०४२ फागुन ६ ।
२. एल्जिन मार्बलः विवाद र ब्रिटिश म्युजियमको अस्तित्व, गोप
३. ब्रिटिश म्युजियम, बुद्ध प्रदर्शनी र नेपाली कलाकृति, २०४२ कार्तिक ३ ।
२. कलाबजारः कलाकार दलीको विवादास्पद कलाकृति, गोप २०४३ जेठ...।
३. स्पेनको कलापरम्परा र केही कलाकार, गोरखापत्र, २०४६ मंसिर ६ ।
साहित्य
१. साहित्यकार सहयोग कोष, केही प्रसंग बेलाबखतका कुरा, गोप २०४० वैशाख ३ ।
२. परम्परामा अल्झिएको साहित्यिक गतिविधि, बेलाबखतका कुरा, गोप २०४०असार ३२ ।
३. बाल लघुकथा प्रतियोगिता, बेलाबखतका कुरा, गोप २०४० साउन ७ ।
४. आत्मवचन र भाषासाहित्यसेवीको आत्कथन, बेलाबखतका कुरा, गोप २०४० साउन १४ ।
५. राष्ट्रिय पहिचानको जगेर्नाः संस्कृति र साहित्यको जगेर्ना, बेलाबखतका कुरा, गोप २०४० साउन २१ ।
६. प्राविधिक शब्दकोषको आवश्यकता, बेलाबखतका कुरा, गोप २०४० साउन २८ ।
७. बालसाहित्यको खाँचो, बेलाबखतका कुरा, २०४० भदौं ४ ।
८. गाईजात्रा पर्वः हास्यव्यंग्य सासहित्य, बेलाबखतका कुरा, गोप २०४० भदौ ११ ।
९.
समालोचना
१. म कसरी पत्रकार बनेँ ? मार्कट्वेन, गोरखापत्र, २०४१ साउन २७ ।
२. अङ्ग्रेजी साहित्यका लोकप्रिय साहित्यकार, गोरखापत्र, २०४१ भदौ ९ ।
३. पचास शब्दे अग्रेजी लघुकथाः केही उदाहरण, केही चर्चा, गोप २०४२ मंसिर ८ ।
३. बीसौं शताब्दीका अङ्ग्रेजी साहित्यकार– ग्रेभ्स, गोप २०४२ फागुन १८ ।
३. विश्वयुद्धपछिका प्रसिद्ध अंग्रेजी कवि फिलिप लार्किन, गोरखापत्र २०४३ वैशाख १३ ।
४. बङ्लादेशः समृद्ध साहिसत्यक परम्परा र वर्तमान प्रयत्न, नेपाल बङ्गलादेश मैत्री तथा सहयोय विशेषाङ्क गोरखापत्र २०४३ असार १४ ।
५. भाषा साहित्यको क्षेत्रमा नेपाल–भारत सम्बन्ध, नेपाल भारत मैत्री सहयोग विशेषाङ्क, गोरखापत्र २०४३ साउन ६ गते ।
६. दक्षिण एसियाका कविताः भानात्मक सूत्रको मैत्रीबन्धन, दोस्रो सार्क सम्मेलन विशेषङ्क, गोरखापत्र २०४३ कार्तिक २९ ।
विचार÷भेटवार्ता अन्तर्वाता
१. हाम्रो बालसाहित्यः विविध दृष्टिकोण, भेटघाट, गोप २०४१ भदौ ४
२. राष्ट्रियता र नेपाली जातित्वनिर्माणमा विभिन्न विद्वान्को धारणा, गोरखापत्र, २०४३ पुस २६ ।
२. समूह, गूटबाजी र व्यापारमा साहित्य फस्टाउँदैन, फणीन्द्रराज खेताला, गोरखापत्र २०४४ माघ २ गते ।
३. मलाई वर्तमान पुस्तासँग ईष्र्या लाग्छ, सिद्धिचरण श्रेष्ठ, गोरखापत्र २०४९ वैशाख २७ ।
पत्रकारिता
१. पत्रपत्रिकाः बजार र वितरण, गोरखापत्र, २०४१ असार ३ ।
निबन्ध÷नियात्रा÷हास्यव्यङ्ग्य
१. औपचारिक शुभकामना, गोरखापत्र ?
२. लण्डनमा हराएको एक रात, गोप २०४२ माघ १९ ।
विविध
१. भूस्खलनः भूसंरक्षणको आवश्यकता गोप २०३८ जेठ ३१ ।
२. वनसम्पदा विकास र संवद्र्धनको आवश्यकता, गोप २०३८ असार ६ ।
३. आर्थिक विकासमा जनसंख्या बनोटको भूमिका गोप २०३८ मंसिर ७ ।
४. शिक्षा, प्रशासनिक सदीक्षा र नगर सफाइ, गोप २०३८ मंसिर २० ।
५. रासायनिक मल र वनजंगलमाथिको निर्भरता, गोप २०३८ मंसिर ।
६. आवाशीय विद्यालय र दूषित खाद्यान्न, गोप २०३८ पुस ४ ।
७. सहरी आवागमन र सडक, गोप २०३८ पुस ११ ।
८. लब र मूल्यवृद्धिको सन्दर्भमा केही कुरा, गोप २०३८ पुस १८ ।
९. नगर परिवहन र जव...., गोप २०३८ पुस २५ ।
१०. ट्युसन, सहायक पुस्तिका र शैक्षिक स्तर, गोप २०३८ माघ ३ ।
११. बढ्दो दुस्प्रवृत्ति र नियन्त्रणको आवश्यकता, गोप २०३८ माघ १० ।
१२. घरेलु ताथ ग्रामीण उद्योगः प्रोत्साहन र सुहुलियतका कुरा, गोप २०३८ माघ १७ ।
१३. शैक्षिक सत्रको प्रारम्भ र पाठ्यपुस्तक, २०३८ माघ २४ ।
१४. सामयिक चर्चा जनस्वस्थ्यको संबद्र्धनबारे केही कुरा, गोप २०३९ वैशाख ४ ।
१५. सामयिक चर्चा उद्योग प्रबद्र्धनबारे केही कुरा, गोप २०३९ वैशाख ११ ।
१६. सामयिक चर्चा हाम्रा अस्पतालः सेवाभाव बारे केही कुरा, गोप २०३९ जेठ ८ ।
१७. फोहरमला पदूषण र मलखादको समस्या, २०३९ जेठ २२ ।
१८. गोष्ठी र आयोजना हाम्रो अनुभव, गोप २०३९ असार ५ ।
१९. सामाजिक विकृतिबारे केहीकुरा, गोप १२ असार २०३९ ।
२०. सामयिक चर्चा भगवान होइन मानवले ...१२ असार २०३९ ।
२१. सामयिक चर्चा सडकपेटीका पसले र छाडा गाइबस्तु, गोप १९ असार २०३९ ।
२२. महिला पिकासको नयाँ क्षितिज नारी सेवा समन्वय समिति, गोप २ असोज २०३९ ।
२३. औलो विरुद्धको भ्याक्सिन, गोप २५ असार २०४० ।
ऋौलो विरुद्धको भ्याक्सिन, गोप २०४० असार २५ ।
क्ृत्रिम प्रजननः प्रयोग र परीक्षण, गोप
३. बेलाबतका कुरा शिक्ष, परीक्षा र शैक्षिक स्तर, वशिष्ठ, गोप २०४० मंसिर १७ ।
३. बेलाबतका कुरा हिमाली वातावरण र प्राकिृतिक स्रोत संरक्षण, गोप २०४० मंसिर २४ ।
३. बेलाबतका कुरा विज्ञान प्रविधि प्रदर्शनः प्रोत्साहनको अपेक्षा, गोप २०४० मंसिर ३० ।
३. जनसंख्यावृद्धि र नियन्त्रणमा असन्तुलन, गोप २०४० फागुन २० ।
४. वनजंगलले मौसमलाई अनुकूल बनाउँछ, गोप २०४१ असार ६ ।
५. जीवन रुप एक रंग अनेकः नयाँ कामबाट उत्साहित किसान, याजिव शर्मा, गोप २०४१ असार १३।
६. हेर्दा सामान्य तर चुनौतीपूर्ण समस्या रुघा, गोप २०४१ माघ ६
७. अब सल्यक्रिया बिना नै पत्थरी हटनउ सकिन्छ, गोप २०४१ माघ २७
२. बढ्दो जनआकांक्षा पूरा गर्ने तर्फको कटिबद्धता, गोप २०३८ फागुन २
३. व्शिेष आकर्षक कार्यक्रम कार्यान्वयनका निमित्त दृढताको अपेक्षा, गोप २०३८ फागुन १६ ।
४. साना तथा भूमिहीन किसानबारे केही कुरा, गोप, २०३८ फागुन २३ ।
५. जनस्वास्थ्य र सरसफाइको कुरा, २०३८ फागुन ३० ।
६. गुणत्मक शिक्षबारेमा उठ्ने गरेका पैश्न, २०३८ चैत ७ ।
७. सवारी दर्घटना नियन्त्रणबारे केही कुरा, गोप २०३८ चैत १४ ।
८. चिया उत्पादन बारे केही कुरा, २०३८ चैत २१
९. नेपालमा परम्परागत औषधि,स्थिति र संभावना, गोप २०४१ वैशाख ९ ।
१०. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, क्यान्सर प्रतिरोध, गोप २०४४ फागुन ८ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, सजिलो खोप, गोप २०४४ चैत ६ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, वरिपरिका झारपात, गोप २०४४ चैत १३ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, परावैगनी किरण, २०४४ पुस ४
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, पोषण...विकास, गोप २०४४ माघ २३ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, आमाबाबुका शिक्षा, २०४४ फागुन १५ ।
१०. प्राविधिक शिक्षामा भएका प्रगति, गोप २०४४ फागुन १ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, तील र सस्र्यु, गोप २०४४ चैत २० ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, रुख र वातावरण, २०४४ मंसिर १९ ।
९. गंगाको पानी मैलो, रोगका कीटाणुयुक्त, नयाँ नेपाल, सं. गोविन्द प्रधान, गोप २०४३ मंसिर १६ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, कुष्ठरोग विशेष खोप, गोप २०४४ कार्तिक २८ ।
९। सार्कः प्रया्गात्मक विज्ञान प्रविधिमा साझा प्रयत्न, २०४२ मंसिर २२ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, हृदयरोग र नून, गोप २०४४ माघ ९ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा
१०. प्रजातन्त्र र जनकल्याणकारी राज्य बेलायत, गोप २०४२ फागुन ६ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा
९. पशुपतिक्ष्ोत्रको वातावरण समस्या र पहिचान र निरकरण, गोप २०४४ मंसिर ५ ।
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, चियाले क्यान्सर, गोप २०४४ मंसिर ५
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा
११. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४५ जेठ १
४. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४५ वैशाख ११
९. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४५ वैशाख २५
१२. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४५ वैशाख १८
१३. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४५ असार १८
७. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४५ असार २५
८. प्रचिन कालमा समाजसेवा, गोप २०४५ असोज ६ ।
११. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४५ फागुन २९
११. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४४ फागुन २२
८. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४४ फागुन २९
११. ज्ञानविज्ञान स्वास्थ्य चिकित्सा, गोप २०४४ असोज २४
७. प्रजातान्त्रिक आन्दोेलनका दुई न्दिर्भ दुई महानिर्वाचन, गोप २०४८ वैशाख २८ ।
५. जनअधिकार अपहरणपछिको तीन दशक, गोप २०४७ असार २ ।
६. सरकारको कूटनीतिक विफलता, नयाँ करेन्ट, विक्रान्त, २०५० जेठ १९ ।
७. प्रकृतिको महाताण्डवः को प्रभावित हूादैन र ? गोप २०४५ भदौ १८ ।
८. आफू जा्गिन पृथ्वी जोगाउँ, गोप याजिव शर्मा, २०४६ फागुन २७ ।
९. प्रँकृतिक स्रोतको बचत र पूजीको बचतः रद्दीबस्तु, गोप २०४५ असोज २९ ।
१०. विवादको घेरामा कम्प्युटर र स्वास्थ्य, गोप २०५० मंसिर ४ ।
विज्ञान
१. बेलाबखतका कुरा– विज्ञान लेखन कार्यशाला र पत्रकारिता, गोरखापत्र २०४१ जेठ १३ ।
२. कृत्रिम अंगको विकासले रोगीलाई निकै सहयोग पुग्छ, गोप १० असार २०४१
३. हेलीको पुच्छे«तारा नजिक आएँदैछ, गोप २०४२ असोज १९ ।
४. हाम्रो पुस्तैनी पाहुनाः हेलीको पुछ«ेतार, गोप २०४२ पुस२२ ।
३. उड्ने अज्ञात बस्तुः दृष्टिभ्रममात्र होइन, याजिव शर्मा, गोरखापत्र, २०४६ चैत १८ ।
४. कृतिम जीवको सृष्टि संभव छ ?, गोप २०४७ माघ २६ ।
५. सूर्य ग्रहण र चन्द्र ग्रहण कहिले र कसरी ?, गोप २०४५ असोज १ ।
६. प्राणीजगतको खतराः ओजोन तहको विनाश, गोप २०४५ असोज १५ ।
७. पशुपंक्षीले पनि भूकम्पको पूर्वसंकेत दिन्छ, गोप २०४५ मंसिर ११ ।
८. पृथ्वी तात्दैछ, गोप २०४५ मंसिर १८ ।
९. जीव हामी मात्रै हौं त ? गोप २०४५ मंसिर २५
No comments:
Post a Comment