Friday, April 26, 2013

कथा काँचुली - विजय चालिसे




“उफ्.....यो पल्ट पनि सकिएन !” सुइय्य लामो निस्वास फाले उनले । उसले आफ्ना नेता ठूलाघरे सर्वाहारा शिरोमणिलाई यति निरिह र थाकेको अबस्थामा यस अघि कहिल्यै देखेको थिएन ।
लिगलिगकोटको कुर्सी प्रतियोगिता सधैँ नै सान्दार र मनोरञ्जनपूर्ण हुनेगथ्र्यो । प्रतियोगीहरू आफ्नो विजय सुनिश्चित गर्न अरु प्रतियोगीलाई हान्ने छिर्के दाउमा अत्यन्त निपुण हुन्थे । कुनै यत्न बाँकी राख्दैनथे । प्रतिस्पद्र्धीहरू आफ्नो जित सुनिश्चित तुल्याउन साम, दान दण्ड, भेद सबैको प्रयोग गर्थे । त्यो प्रयोगमा कोही प्रतिस्पद्र्धीका घर भाँड्थे, कोही फुटाउँथे । त्यस काममा खर्चपानी जुटाउन गरिने सबै काम न्यायिक ठहरिन्थे । त्यो पुराना खेल गाउँका बासिन्दाका लागि मनोरञ्जक त हुन्थ्यो, सुखचयन भने मिल्दैनथ्यो । त्यसै भएर गाउँलेहरूले सबै कुरा मिलेर गर्ने निर्णय गरेका थिए ।  त्यही भएर ठूला घरेलाई मुखिया चुने । उनलाई पनि गाउँलले भनेका थिए सबै मिलेर गाउँको काम गर । जङ्गलका ठूला ठूला काटेर ठूलै घर बनाएका ठूलाधरे जेठा मुखिया बनेपछि पुरानो बानी के छाड्थे । सेनामेना लागे नयाँ नयाँ रुख ढाल्दै कब्जा गर्न । भित्रकाले बिरोध गरे टेर्दैनथे, बाहिरका छिमेकीको बिरोध भए पहिलादेखि भन्दै आएका मिचाहा भन्न छाडेर आनन्दित बनाउँथे । अनि ढुक्क भएर नयाँ नयाँ दाउ खेल्थे ।
छैटौं चरणमा प्रवेश गर्दैथियो । लिगलिग कोटका छ हजार एक बासिन्दाले दौडमा जिताएका मुखियाले केही समय अघि मुखियापद छाडेपछि नयाँ मुखियाको दावी गर्ने ग्नर््े  म्इ ऋीभ् म्इद्येीख् का मुखियाले रेको त्यो पटक पनि बिना निणर्य नै टुङ्गिएको थियो । विज्ञापन मोडल छान्ने बहुराष्ट्रिय निगमद्वारा प्रायोजित सुन्दरी प्रतियोगिताभन्दा खासै फरक थिएन यो प्रतियोगिता पनि । हो, केही मामिलामा यसका भिन्न विशेषताहरू थिए । केहीमा भने समानता राख्दथ्यो । त्यो विज्ञापन बजारमा लीलामीका लागि बढाबढलाई नै सौन्दर्य ठान्नेहरूको चमकदमकपूर्ण प्रतियोगिता थियो, यो सत्ता ताजका लागि गरिने लिगलिगे दौड । आफ्नो शिरको ताज कसैले जवर्जस्ती खोसेको आरोप लाउँदै गरेको लमैं बालहठ!पी कचकच सुन्दासुन्दा वाक्क भएका पूर्व ताजधारीले ताजपोस र कुर्सी खाली गरिदिएदेखि नै सुरुभएको थियो दावेदारहरूबीचको यो लिलिगे सत्तादौड ! बाल हठले मुकुट शिरमा पुग्न सक्दैनथ्यो, त्यसका लागि प्रतियोगिता जित्नै पथ्र्यो, अरुको समेत साथ पाउनै पथ्र्यो । त्यसैले जति गर्दा पनि समस्या जहाँको त्यहीँ थियो । जेजति नाटक गरे पनि प्रतियोगिताको नतिजा हेर्ने न्यायाधीशहरूको निर्णय बेगर मुकुट खोसेर लाउ सकिँदैनथ्यो ।
नेताज्यू, शिर दुख्यो कि...?” के भयो, आज नेताज्यूलाई ! कुर्सी प्रतियोगिताको छैटौं दौडमा पनि असफल भएर निवास फर्केका नेताज्यूले सधैंँ झैं कोठा पसेर कपडा फेर्ने सम्मको जाँगर देखएनन् आज । पाहुना कक्षको सोफामा सिङ्गो शरीर बिसाएर लामो निश्वाससँगै दुबै हातले शिर थामेर बसेका थिए नेताजी । त्यो देखेर निकै अगाडिदेखि उनको हेरविचारमा खटाइएको निकटतम सहयोगी कार्यकर्ता चिन्तित हुनु अस्वाभाविक थिएन । हुन त उसले अनुमान नगरेको होइन, छैटौं पटकका्े प्रतियोगितामा समेत कुनै परिणम ननिस्के पछिको निराशा हुनुपर्छ यो । तर पनि एउटा निकटतम सहयोगीको भूमिका त उसले पूरा गर्नैपथ्र्यो । त्यसैले उसले दोहो¥याएर सोध्यो– डाक्टर बोलाउँ कि...?  
“केही भएको छैन...डाक्टर बोलाउनु पर्ने त्यस्तो केही छ्रैन । सामान्य शारीरिक थकान मात्र हो ।” सहयोगीलाई आश्वस्त तुल्याउन खोजे ।
“थकान त हुने नै भयो !” सहयोगीले सहानुभस्तिको मलम लगायो । विचरा....उसलाई नेता देखी दया पनि लाग्यो । कति निष्ठुरी यी प्रमुख जाँचकी पनि, केही गरेपनि बीचको बाटो छाडेर आफ्ना नेतालाई कुनै नम्बर नै हाल्दैनन् ।
ऊ सम्झन्छ, कति परिश्रम गरे विचराले । सम्झँदा पनि कहाली लाग्छ, यो प्रतियोगिता सुरु गराउनै कति पसिना बगाउनु परेको थियो । त्यसपछि विजयी बन्न आवश्यक बलबुता र सामदाम दण्डभेदले नपुगेर फुटनीतिको समेत भरपुर उपयोग गरेर यथासम्भव शक्ति लगाए । तर केही लागेन ! के मात्र गरेनन् उनले यो  दौड जित्नका लगि ।



“अँ त कमरेड, म केभन्दै थिएँ म ...?” हिंड्दाहिंड्दै टक्क अडिएर ऊ सतर्क आँखाले चारैतिर हेर्छ । टलक्क टल्किने चिल्लो भव्य मोटरबाट ओर्लिएको त्यो मान्छे चारैतिर पल्याकपुलुक हेरेर आफ्ना दृष्टिलाई मोटरबाट साथै ओर्लिएको सहयोगीतर्फ केन्द्रित तुल्याउँछ । रातोपिरो रोबिलो अनुहार र कदकाठीका नेताकमरेडको अनुहारमा पूर्णसन्तुष्ठीभाव देख्छ ऊ । तर हिजो ऊ आफू पनि निकै प्रभावित रहेका उनको गाम्भीर्य, आगो ओकल्ने क्रान्तिदीक्षा, र वर्गीय पक्षधरता प्रतिको दृढता क्रमशः सत्ताप्रप्तिका शकुनी खेलमा परिणत हूँदै गएको नजिकैबाट देख्दा ऊ अलमलिने गर्छ– आकका नेता कमरेड यथार्थ हुन् कि हिजोका ?  
“नेता कमरेड, हजूर कार्यकर्ताभित्रको क्रान्तिकारी धारलाई साँध लाइनै रहनुपर्छ, मार्नुहुन्न मर्जी हुँदैथ्यो ।” सहयोगीले बडो मुस्किलले सम्झायो । सहर प्रवेश गरेपछिको राजनीतक अभ्यास अन्तर्गत सहरी र अझ हिजो दुत्कारेका सामन्ती अर्थात् दर्बारी भाषा र त्यही खालको जीवन शैलीलाई सहरी सत्ताकब्जाको हतियार र वा साधन बनाउने रणनीति बनेको थियो र त्यो रणनीतिबाट हिजोका सत्तासीन सम्भ्रान्त वर्गका प्रभावशाली घरानाहरूलाई आफ्नो क्रान्तिकारी स्प्रिटमा फ्युजन गराउने महान् उद्देश्य अन्तर्निहित थिये । नेता कमरेडले बारम्बार आफ्नो प्रशिक्षणका क्रमा दिनुभएको यो निर्देशनमाथि ऊजस्ता कार्यकताले अविश्वास गरेर प्रश्न उठाउने कुरा थिएन । तर ऊ र ऊजस्ता सामान्य कार्यकर्तालाई हिजोको त्यो सर्वाहार प्रकृतिको जीवनशैलीबाट आजको शासकीय शैलीमा रूपान्तरण हुने अभ्यास त्यति सजिलो थिएन । नेता नेता नै हुन्, जतिसुकै कठिन कार्यलाई पनि सहजतापूर्वक गर्न सक्ने आफ्ना नेता कमरेडको क्षमताबाट ऊ अत्यन्तै प्रभावित छ । त्यही गुण र षमताकै कारण त नेता कमरेडले सहजै आफूमा त्यो रुपान्तरण देखाएर कार्यकर्ताहरूलाई हमान् मार्गदर्शन प्रदान गर्नुभएको थियो । त्यस काकममा सके उहाँलाई युद्धकालमैं प्रयत्न गरिएको मालिकसँगको वार्ता तयारीक्रमा भएको पूर्वअभ्यासले सघाएको थियो होला !
तर उसलाई भने सबैभन्दा कठिन रूपाान्तरण त्यही रूपान्तरणको अभ्यास बन्न पुगेको थियो ।
र्
न गर्ने एउटा अर्को महान् क्रान्तिको अभ्यास उसका लासगि त्यति सहज थिएन । सकेही वर्ष कठिनतापूर्वक कण्ठगरेको नयाँ भाषा बडो मुस्किलसँग प्रयोग गर्दै नेता कमरेडलाई याद दिलायो । उसलाई हिजो जनताको घरदैलोमा तिनकै भाषाभेष र रहनसहनमा उनीहरूकै अङ्ग बनेर उद्देश्यपूणर््ा युद्ध लडेको उसको सर्वाहारा चरित्र र अभ्यासलाई सहर पसेपछिको नयाँ सत्तासीन जीवनशैलीमा रूपान्तरण र फ्युजन गर्न कम मुस्किल परेको थिएन । उसलाई नेता कमरेडका सबै कुरा र आनीबानी थाहा छ ।  हिजोे ऊजस्ता कार्यकर्ता खि भएकोले का आँखा अगाडि भने हिजो सङ्घर्षको मैदानमा
होत, नत्र  


हिजो उत्पीडित वर्गको उद्धारका नाउँमा जनयुद्ध गर्दा तिनै उत्पीडित वर्गमाथि अत्याचार भएको, सम्पन्न सामन्त चरित्रकासँग हात मिलाएको अबस्थाको संझना,  आफ्नै संघर्ष आफैंले
त्यो अनुहार देखेर ऊ झस्कियो । उसले मस्ष्किमा निकै जोड लगायो ।


No comments:

Post a Comment